बसन्त चौधरीलाई हृदयघात


काठमाडौं – गीतकार, कवि, लेखक एवं व्यवसायी बसन्त चौधरीलाई हृदयघात भएको छ । केही दिनअघि चौधरीको एनजियोग्राफी निजकै नर्भिक अस्पतालमा भएको थियो ।

चौधरीको दुबईको अमेरिकन अस्पतालमा आज गरिएको मुटुको विशेष जाँचपछि मुटुको शल्यक्रिया गर्नपर्ने निष्कर्ष त्यहाँका विशेषज्ञहरुले निकालेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया