एमसीसीका अधिकारीलाई ओलीको जवाफः सत्ताधारीसँग बुझ्नुस् हामीलाई हतार छैन


काठमाडौं– अमेरिकी आर्थिक लगानी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हेर्डक्वार्टरका उच्च अधिकारीलाई भेट दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्झौता कार्यान्वयनमा आफूलाई हतार नभएको जवाफ दिएका छन्।

विहीबार बालुवाटार पुगेका एमसीसी उपाध्यक्ष फतेमा सुमारसहितको टोलीलाई ओलीले पहिला सत्ताधारीको पोजिशन क्लियर हुनुपर्ने जिकिर गरे। उच्च स्रोले भन्यो,‘उनीहरु त्यार भएको खण्डमा धारणा बन्छ अन्यथा हामी हतार गर्दैनौं।’

तिव्र विरोधबीच काठमाडौं उत्रिएको उक्त टोलीले एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमा भेट गरेको थियो।

प्रतिक्रिया