
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ ।
बैठक आज अपराह्न ४ बजे बोलाइएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ ।
बैठक आज अपराह्न ४ बजे बोलाइएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Previous Post: बस दुर्घटनामा नेपाली सेनाका दश सैनिक घाइते
Next Post: चलचित्र छायांकनको क्रममा जोन अब्राहम घाइते
काठमाडौं – मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित — विस्तृतमा
चितवन – मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध यातायात सेवा पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार बिहान चितवनको सिमलताल — विस्तृतमा
नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ। गत — विस्तृतमा
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई — विस्तृतमा
गण्डकी – म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा — विस्तृतमा
भद्रपुर – झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान — विस्तृतमा
काठमाडौं – विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणका — विस्तृतमा
रोमानिया – पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय समय अनुसार आइतबार — विस्तृतमा
काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा — विस्तृतमा
काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज १ः०० बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा — विस्तृतमा
काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं अदालतको आदेशपछि — विस्तृतमा
काठमाडौं– विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाटले — विस्तृतमा