राष्ट्रपतिद्वारा प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हारिरहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरिरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपतिभण्डारीले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । यही भदौ २४ गतेबाट लागु हुनेगरी उनलाई प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया