
त्रिवि परीक्षा नियन्त्रकमा पुन: जोशी नियुक्त
काठमाडौं – त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुष्पराज जोशी पुनः नियुक्त भएका छन् ।
चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि नियुक्त भएका हुन् ।



कागजपत्र |
