गुल्मीमा चट्याङ लागेर सात जना घाइते


गुल्मी – गुल्मीमा चट्याङ लागेर सात जना घाइते भएका छन् ।

जिल्लाकाे इस्मा गाउँपालिका-४ का विभिन्न ठाउँमा परेको चट्याङ लागेर सात जना घाइते भएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइँदै गरेको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया