पूर्वराजाका संवाद सचिव डा. पाठकलाई मातृशोक
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई मातृशोक परेको छ ।
शाहका संवाद सचिव डा. फणिराज पाठककी आमा उमा पाठकको बिहीबार बिहान निधन भएको जनाइएको छ ।
बुधबार राती सुतेकी पाठकलाई बिहान नउठेपछि उठाउन खोज्दा ओछ्यानमा मृत अवस्थामा नै भेटिएको जनाइएको छ ।