
प्रधानमन्त्री ओलीलाई कारबाही माग गर्दै आयोगमा कांग्रेसको उजुरी (पत्र)
काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ।
कांग्रेस संसदीय दलको तर्फबाट आयोगमा विहीबार दिएको उजुरीमा राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री ओलीले एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा बादलका लागि भोटको अपिल गरेको भन्दै कारबाही माग गरेको हो।




कागजपत्र |
