
गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिए राजीनामा
काठमाडौं– गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन्।
प्रदेश प्रमुख सीता पौडेलले उनको राजीनामा स्वीकृत गरेकी छन्। सोमबार गुरुङमाथिको अविश्वासको प्रस्तावमा मतदानको कार्यक्रम थियो।



कागजपत्र |
