

ज्यानको प्रवाह नगरि संक्रमित नर्स नै उपचारमा खटिए

बाँके – बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा कोभिड संक्रमितको अवस्था भयावह बन्दै गएको छ ।
उक्त अस्पतालमा संक्रमितको अवस्थासँगै सेवा दिने नर्सहरुका अवस्था पनि उस्तै नाजुक भएको छ । भोक, प्यास र निद्रा र आफ्नो ज्यानको प्रवाह नगरि नर्सहरु संक्रमितको उपचारमा खटिएका छन् ।
यसरी खटिने मध्य कतिपय नर्सहरु आफै संक्रमित छन् । तर पनि विरामीको उपचारमा होम्मिएका छन् ।

