क्रिकेट कप्तान मल्ललाई पितृशोक


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ ।

कप्तान मल्लका बुबा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा बिहीबार निधन भएको जनाइएको छ ।

विगत केही समयदेखि अस्वस्थ्य रहेका मल्लको उपचारका क्रममा निधन भएको जनाइएको छ । उनको आजै टेकुमा अन्त्येष्टी गरिएको पनि जनाइएको छ ।

 

प्रतिक्रिया