ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोल प्रतिलिटर २० ले घट्दा डिजेल ३० रुपैयाँले घट्यो


काठमाडौं — पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घटेको छ ।

नेपाल आयल निगमले मध्यरातदेखि लागु हुनेगरी गरी खाना पकाउने एलपी ग्यासको मूल्यसमेतमा प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको छ ।

 

प्रतिक्रिया