

अन्ततः बादल पनि सांसद रहेनन् (सूचनासहित)

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादल सांसद रहेका छैनन् ।
राष्ट्रिय सभा सचिवालयले आज (आइतबार) देखि गृहमन्त्री बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ ।
उनी सांसद नरहेसँगै मन्त्री पदबाट पनि बाहिरिएका छन् । उनले गृहमन्त्रीमा पदबहालीका लागि पुनः सपथ खानुपर्ने हुन्छ ।

