बालकुमारीमा प्रहरीले चलायो गोली


ललितपुर – ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो ।

गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया