मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री बालेनले बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनितिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया