
एसईईको पुरक परिक्षा असार १ देखि
काठमाडौं – आज सार्वजनिक भएको एसईईको नतिजामा नन् ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेड बृद्धि परीक्षा आगामी १ असारदेखि हुने भएको छ ।
परीक्षा तालिका भने चाँडै सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
आज सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन् ग्रेडिङमा परेका छन् ।



कागजपत्र |
