
मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं- मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ ।



काठमाडौं- मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ ।


Previous Post: मणिपाल कलेज बनाउन खरिद गरेको ३५ बिघा जग्गा वर्षौँदेखि अलपत्र
Next Post: आममाफी प्रकरणः बालेन सरकारमाथि आशावादी छन् कारागारका कैदी
बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण थालिएको जिल्ला प्रशासन कार्यालयको आफ्नै भवनको योजना अघि बढेको — विस्तृतमा
काठमाडौ – जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। — विस्तृतमा
नुवाकोट— त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका अर्का एक व्यत्तिःको पनि जीवितै उद्धार भएको छ । शुक्रबार बिहान सुरुङ — विस्तृतमा
काठमाडौं – बाढी गएको १० दिनसम्म सुरुङमा फसेका एक व्यक्तिको जिवितै उद्धार गरिएको छ । भदौ १० मा गएको — विस्तृतमा
काठमाडौं — देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको विवरण अनुसार — विस्तृतमा
काभ्रे– पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। चाप नियन्त्रण र आवगमन सहज — विस्तृतमा
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण — विस्तृतमा
काठमाडौं— प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । — विस्तृतमा
सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका — विस्तृतमा
काठमाडौं – सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त — विस्तृतमा
स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका ३१ वर्षीय सदस्य सन्तोष थापा मगर — विस्तृतमा
काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ । — विस्तृतमा