युएइविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने


काठमाडौं – पहिलो टी २० आई सिरिज अन्तरगत नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टियु मैदानमा ५ बजे सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

प्रतिक्रिया