मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं-  मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया