प्रधानमन्त्री बालेनले बोलाए पहिलो मन्त्रिपरिषद् बैठक


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री शाहले आजै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका थिए ।

उनले आफूले पद तथा गोपनीयताको शपथ लिएपछि १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

प्रतिक्रिया