यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]


काठमाडौं- भदौ २३ र २४ गते सम्पन्न ‘जेन–जी आन्दोलन’ सम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री तथा प्रहरी प्रमुखविरुद्ध तीनदेखि १० वर्षसम्मको कारबाही सिफारिस गरेको छ।

आयोगले ९०७ पृष्ठको विस्तृत प्रतिवेदन सरकारलाई बुझाएको भए पनि सरकारले अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। तर मंगलबार उक्त प्रतिवेदन बाहिरिएको छ।

स्रोतका अनुसार सार्वजनिक भएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख (आईजीपी) चन्द्रकुबेर खापुङविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ।

Skip to PDF content

प्रतिक्रिया