बझाङमा भूकम्पको धक्का


काठमाडौं –  बझाङमा भूकम्प गएको छ ।  सोमबार दिउँसो १ः१४ बजे भुकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बझाङको रायल आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया