कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी


काठमाडौं – ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ ।

मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।

 

 

प्रतिक्रिया