
नेपाललाई तेस्रो झड्का
नेपालका कुशल, रोहित र आशिफ आउट
काठमाडौं — वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई दोस्रो झड्का लागेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खेलको पहिलो ओभरमै कुशल भुर्तेललाई गुमाएको थियो ।
त्यसपछि ब्याटिङका लागि आएका कप्तान रोहित पौडेल पनि आउट भएपछि नेपाललाई दोस्रो झड्का लागेको थियो ।
कुशल १ रन बनाएर आउट भएका थिए भने रोहित ५ रनमा आउट भएका थिए ।
त्यसलगत्तै आशिफ शेख पनि ११ रन बनाउँदै आउट भएपछि यतिबेला नेपाल ३ विकेटको क्षतिमा १७ रन बनाएको छ ।



कागजपत्र |
