
शेखर कोइरालाले बोलाए आफ्नो समूहका नेताको बैठक
काठमाडौं — नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पछिल्लो परिस्थितिबारे छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् ।
डा.कोइरालाले दिउँसो १ बजे छलफलका बोलाएका हुन् ।
अनुपम फुडल्याण्डमा हुने छलफलले विशेष महाधिवेशनले वैधता पाएपछि उत्पन्न परिस्थितिबारे विमर्श गर्ने बताइएको छ । सबैसँग राय लिन छलफल बोलाएको शेखर निकट एक नेताले बताए ।



कागजपत्र |
