काठमाडाैंमा बढ्यो चिसो, ३ डिग्रीमा झर्यो तापक्रम


काठमाडौं – काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो।

हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस थियो। अहिले ८:४५ मा फेरि मापन गरिन्छ।

 

प्रतिक्रिया