
१४ उपसचिव र ५७ अधिकृतको सरुवा [सूचीसहित]
काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार १४ जना उपसचिव र ५७ जना शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयका अनुसार विभिन्न निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूको व्यवस्थापन, अनुभव र सेवा आवश्यकता अनुसार सरुवा निर्णय गरिएको हो।
Skip to PDF content


कागजपत्र |
