
गैरीगाउँको काठ उद्योगमा लागेको आगो नियन्त्रणमा
काठमाडौं- गैरीगाउँमा लागेको आगो नियन्त्रणमा आएको छ।
मंगलबार दिउँसो काठ उद्योगमा सुरु भएको आगलागी सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको हो। आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित भएको थियो।
हालसम्म आगलागीको कारण खुलेको छैन।



कागजपत्र |
