सञ्चारमन्त्री खरेल पोखरामा


पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका छन् ।

खरेलले आइतबार बिहान पोखरामा आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आमसञ्चार क्षेत्रमा रहेका समस्या,अनलाइन मिडिया तथा पत्रकारिता क्षेत्रका सनसामयिक विषयमा सरोकारवालाबीच अन्तरक्रिया हुनेछ ।

प्रतिक्रिया