
एनपिएलः विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै लुम्बिनी लायन्स
काठमाडौं — राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएसँगै विराटनगरले पहिले ब्याटिङ गर्ने भएको हो ।



कागजपत्र |
