मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक


काठमाडौं – सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले पछिल्लो मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन् ।

मन्त्री खरेलले एक कार्यक्रमबीच मन्त्रीपरिषद्का २७ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सरकारले वित्तीय सुशासन कायम गर्न नगद कारोबारमा कडाइ गर्ने नीति लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी माघ १ गतेदेखि लागू हुने गरी एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बैङ्किङ प्रणाली वा वित्तीय संस्थामार्फत मात्र कारोबार गर्नुपर्ने गरी सीमा निर्धारण गरिएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्य (दाङ) लाई नियुक्त गरेको छ भने लुम्बिनी विकास कोषको सदस्य सचिवमा ई. दीपक श्रेष्ठ (गोरखा) लाई मनोनयन गरिएको छ ।

निर्णयहरुः

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of text

प्रतिक्रिया