बाँसको चोयाबाट निर्मित घरायसी सामग्री (फाेटाे)


खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३, नुनथलामा बिक्रीका लागि राखिएका बाँसका घरायसी सामग्री । बजारमा रबरका सामग्री आएपछि बाँसबाट बनेका घरायसी सामग्री विस्थापित हुँदै गएको छ । तस्बिर: केदार मगर/रासस

प्रतिक्रिया