आफ्ताब आलमको आइसियूमा उपचार हुँदै


काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।

मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ। उनी लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा थिए।

उनी मान्छेलाई दिउँदै इट्टा भट्टामा हालेर मारेको अभियोगमा लामो समय थुनामा बसेर छुटेका थिए।

प्रतिक्रिया