मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त


काठमाडाैं- मधेस प्रदेशको चौथो मुख्यमन्त्रीमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनल नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई बुधबार मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

प्रतिक्रिया