भरतपुरका कारागारबाट पनि भगाइयो कैदीबन्दी


चितवन – भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरु पनि भगाइएका छन्।

बुधबार बिहान कारागार पुगेका प्रदर्शनकारीले तोडफोड गर्दै कैदीहरुलाई भगाएका हुन्।

प्रदर्शनकारीहरुले आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए।

प्रतिक्रिया