
यस्ता छन् मन्त्रीपरिषद् बैठकका २५ निर्णयहरू (निर्णयसहित)
काठमाडौं – सरकारले मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।
भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।
बैठकले गरेका २५ निर्णयमध्ये आठ वटा विदेश भ्रमण स्वीकृतीसम्बन्धी रहेका छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा कानुनमन्त्री अजय चौरसियासहितको विदेश भ्रमण स्वीकृत गरिएको छ ।
निर्णयहरूः



कागजपत्र |

