
रुकुम पश्चिमको भेरी करिडोर अवरुद्ध
सुर्खेत- रुकुम पश्चिमको जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गतको भेरी करिडोर अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजिगार खोला जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत भेरी करिडोर अवरुद्ध भएको हो ।
शुक्रबार बिहान रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्णरुपमा अवरोध भएको र वर्षातपछि मात्र सडक सञ्चालन हुने प्रहरीले जनाएको छ ।



कागजपत्र |
