एसईईमा कुन ग्रेडमा कति पास भए ? (सूचीसहित)


काठमाडौं – यसवर्षको एसईई परीक्षाका नतिजा शुक्रबार प्रकाशित भएको छ ।

नतिजा अनुसार जीपीए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् ।

यस्तै सबैभन्दा धेरै परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर ८९ हजार १४४ जना उत्तीर्ण भएका छन् ।

यस्तै जीपीए ३.६० देखि ४.०० ल्याएर ४८ हजार १७७ जना परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

dh

प्रतिक्रिया