भृकुटीमण्डपको स्तरोन्नति गर्ने सरकारको घोषणा


काठमाडाैं- सरकारले भृकुटीमण्डपलाई अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन र प्रदर्शन गर्ने केन्द्रको रूपमा विकास गर्ने भएको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।

‘काठमाडौको केन्द्रस्थित भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन प्रदर्शन गर्ने केन्द्र, मनोरञ्जन पार्कको रूपमा विकास गरिनेछ,’ पौडेलले भने ।

प्रतिक्रिया