प्रसाईसँगै पक्राउ परे अंगरक्षक खड्का, काठमाडौं ल्याइँदैछः प्रहरी हेडक्वार्टर


काठमाडौं – प्रहरीले तीनकुनेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई र उनका अंगरक्षक दिपक खड्कालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रसाई र निजका अंगरक्षक खड्कालाई भद्रपुरबाट नियन्त्रणमा लिइएको जनाउँदै आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जनाएको छ ।

 

May be an image of ‎text that says '‎मुभकजलय नेपाल प्रहरी प्रहरी महानिरोक्ककको प्रधान मंत्रमन आरतहल कार्यालय सचिवालय फोन 9ಿ-್ಆತಗಭ 0។-ទ។មជ០ម្ន L09 Ex1. 09-69代〇〇 ។99 ٩٩ط पत्र संसया प्रा.प.स. (०८१/०८२) च.न.:- पो.ब.तं. ម០0 नक्साल, काठमा्डा विषय प्रेस विज्सि। मिति: २०८११२२९गते ने.सं.: 422 मिति २०८११२१५ गते काठमाडौंको तीनकुनेमा भएको हिसात्मक प्रदर्शनमा संलग्न रही राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाई उक्त घटनामा संलग्न निजका अंगरक्षक दिपक खड्कालाई आज मिति २०८११२२९ झापा जिल्लाको भत्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी काठमाडा ल्याईंदे गरिएको ब्यहोरा जानकारी गराइन्क। प्रहरी नायब महानिरीक्षक (दिनेश कुमार आचार्य) केन्द्रीय प्रहरी प्रवक्ता Website: https://wwwnepalpolice.gov.np. E-mail: phqigs@nepalpolice.gov.np. phqigscpr@ncpalpolice.gov.np‎'‎

प्रतिक्रिया