माधव नेपालले मनाए होली


काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपालले होली पर्व मनाएका छन्।

कोटेश्वरस्थित नीजि निवासमा आएका केही व्यावसायी र कार्यकर्तासँग उनले रङको पर्व मनाएका हुन्।

परिवारका सदस्यसहितसँग होली पर्व मनाएका नेपालले कोरोना महामारीको दोस्रो लहर सुरु भएका बेला सुरक्षितसाथ होली पर्व मनाउनुपर्ने समेत बताएका छन्।

प्रतिक्रिया