

बन्द गरिएकाे झ्याप्ले खोला सडक दुईतर्फी सुचारु

काठमाडौं- धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहिबेर अघि दुइतर्फी सञ्चालनमा आएको हो ।
सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा लामो जाम लागेको थियो । अहिले भने विस्त्रै सवारी साधनलाई जान दिइएको छ ।

