
आज शेयर बजार बन्द रहने
काठमाडौं- आज शेयर बजार बन्द हुने भएको छ ।
इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो ।
शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् ।



कागजपत्र |
