नेसपाले तोक्यो २५ विभाग प्रमुख (सूचीसहित)


काठमाडौँ – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ ।

साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्नुका साथै जनवर्गीय सङ्गठनहरू गठन/पुनर्गठन गरेको प्रवक्ता कृष्ण शर्माले जनाएका छन् ।

प्रतिक्रिया