नेपाल प्रहरीका २८९ लेखापालको सरूवा, कस्लाई कहाँ पठाइयो ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीले २८९ जना लेखापालहरुको सरुवा गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेको हो । हेडक्वार्टरका अनुसार लेखापालतर्फका प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी निरिक्षक (इन्स्पेक्टर) सम्मका ती संख्याको सरुवा भएको हो ।

शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो ।

सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन निर्देशानुसार अनुरोध समेत गरेको छ ।

सूचीः

प्रतिक्रिया