मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त


काठमाडौँ – सरकारले मुख्यसचिव नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।

प्रतिक्रिया