भष्ट्राचार गर्दैनौं,सहदैनौं र गर्न दिदैनौं : प्रधानमन्त्री


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भष्ट्राचार नगर्ने र नसहने बताएका छन् ।

प्रतिनिधी सभाको आजको बैठकमा विश्वासको मत माग्दै यस्तो बताएका हुन् ।

उनले भने,‘भष्ट्राचार गर्दैनौं,सहदैनौं र गर्न दिदैनौं ।’

उनले सहकारी ठगमाथि पनि कानुनी कारवाही हुने बताए ।

प्रतिक्रिया