
सरकारले थालेको काम सकियो भनेर सुनाउन आतुर छौं : प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काम सुरु भएको नभई काम सकियो भनेर जनतालाई सुनाउन आतुर रहेको बताएका छन् ।
प्रतिनिधी सभाको आजको बैठकमा विश्वासको मत माग्दै यस्तो बताएका हुन् ।
वर्तमान सरकारले खर्च गर्ने क्षमता बढाउने समेत बताए । काम गर्ने र नगर्नेबीचकाको फरक छुट्याउने समेत प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले जनतामा घट्दो निरासा अन्त्य गर्न नयाँ सरकार बनेको बताए ।



कागजपत्र |
