
बझाङमा स्वास्थ्यचौकी प्रमुख मदिराको नसामा झ्याप (भिडियोसहित)
काठमाडौं– बझाङमा एक वडा स्वास्थ्यचौकी प्रमुख कार्यालयमा मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको पाइएको छ ।
थलारा गाँउपालिका–१ का वास्थ्यचौकी प्रमुख महेश भट्ट मदिराको नशामा झ्याप भएर कार्यालयमा देखिएका छन् ।
उनको एक भिडियो कागजपत्रले फेला पारेको छ ।
उनी प्रायजसो मदिरा सेवन गरेरै कार्यालय पुग्ने गरेको बताइएको छ ।
भिडियो



कागजपत्र |
