भारतले गण्डक ब्यारेजका ३६ ढोका खोल्यो
काठमाडौं– भारतले गण्डक ब्यारेजका ३६ ढोका खोलेको छ । गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले सबै ढोका खोलेको हो ।
गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटर भन्दा माथि पुगेपछि भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुने जोखिम कम गर्न ढोका खोलीएको हो ।
प्रहरीमा अनुसार ३ दिनदेखिको लगातारको वर्षालले गण्डकमा नदीको सतह बढेको छ ।
भारतले आफ्नो भू–भागको सुरक्षाका लागि ढोका खोलेको हो
ढोका खोलेपछि नेपालतर्फ भने जोखिम बढेको छ ।