भारतले गण्डक ब्यारेजका ३६ ढोका खोल्यो 


काठमाडौं– भारतले गण्डक ब्यारेजका ३६ ढोका खोलेको छ । गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले सबै ढोका खोलेको हो ।

गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटर भन्दा माथि पुगेपछि भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुने जोखिम कम गर्न ढोका खोलीएको हो ।

प्रहरीमा अनुसार ३ दिनदेखिको लगातारको वर्षालले गण्डकमा नदीको सतह बढेको छ ।

भारतले आफ्नो भू–भागको सुरक्षाका लागि ढोका खोलेको हो

ढोका खोलेपछि नेपालतर्फ भने जोखिम बढेको छ ।

प्रतिक्रिया